नियम ६ग
ठेक्का वा करार अन्तर्गत वस्तु वा सवा पाएर सेवा आपूर्ति बापतको कर, भुक्तानी सम्बन्धी विशेष व्यवस्था
(१) सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा
आंशिक स्वामित्व भएको सङ्घ संस्थाले ठेक्का सम्झौता
वा करार, अन्तर्गत आपूर्ति हुने वस्तु, सेवा वा दुवै
आपूर्ति गरी सो बापतको रकम सम्बन्धित ठेकेदार
बाई ओपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी
जर्चे कर रकमको पचास प्रतिशतले हुन आउने रकम
निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा
गरी बाँकी रहने कर वापतको रकम मात्र भुक्तानी
गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भुक्तानी गर्ने निकायले राजस्व शीर्षकमा जम्मा गरिदिएको व्यहोराको जानकारी सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ताले बुझाउनु पर्ने करमा मिलान गर्न पाउनेछ।